Skip to content
  • २९ असार २०८२, आईतवार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

तीनकुने घटनाको मुख्य योजनाकार पूर्वराजा सर्वदलीय बैठकको निष्कर्ष

१८ चैत्र २०८१, सोमबार १४:२२
जनवाणी संवाददाता

काठमाडौं – गणतन्त्र पक्षधर राजनीतिक दलहरुको सर्वदलीय बैठकले तीनकुने घटनाको मुख्य योजनाकार पूर्वराजा ज्ञानेन्द्र शाह भएको निष्कर्ष निकालेको छ।
बैठकपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै गृहमन्त्री रमेश लेखकले, “यो शासन व्यवस्था निकै लामो संघर्षपछि आएको हो र नेपालको संविधान र संविधानकै मार्फत देश विकास र जनताको सुरक्षामा एकजुट हुने सहमति भएको छ,” बताए। उनले संविधानविरोधी कुनै पनि गतिविधिहरु नसहने निष्कर्ष निकालिएको पनि जानकारी दिए।
बैठकमा नेकपा महासचिव विप्लवसहितका नेताहरूको पनि सहभागिता रहेको थियो।

Post navigation

तीनकुने आगलागीमा एभिन्युज टिभीका पत्रकारको निधन
तीनकुने घटनाको निष्पक्ष छानबिनको माग गर्दै : राजेन्द्र

ताजा खबर

  • काठमाडौंका प्रमुख प्रशासकीय अधिकृत परियारलाई २५ हजार धरौटीमा छाड्न आदेश १८ चैत्र २०८१, सोमबार १४:२२
  • संयुक्त बिरोध प्रदर्शन प्यालेस्टाइनमाथी साम्राज्यवादी आक्रमणविरुद्ध हुँदै १८ चैत्र २०८१, सोमबार १४:२२
  • मधेश एक दिन नेपालबाट अलग हुनेछजसपा नेता यादवको आपत्तीजनक अभिव्यक्ति १८ चैत्र २०८१, सोमबार १४:२२
  • नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक बस्दैछ। १८ चैत्र २०८१, सोमबार १४:२२
  • ९ महिनापछि कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै १८ चैत्र २०८१, सोमबार १४:२२

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • janabani.com@gmail.com
Copyright © 2025 janabani.com
Developed by: 9849815297