Skip to content
  • १९ जेष्ठ २०८३, मंगलवार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

तीनकुने घटनाको निष्पक्ष छानबिनको माग गर्दै : राजेन्द्र

१८ चैत्र २०८१, सोमबार १४:४१
जनवाणी संवाददाता

  काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले तीनकुने घटनाको निष्पक्ष छानबिनको माग गर्दै संसदीय बैठकमा न्यायिक आयोग गठनको माग गरेका छन्।
संसद बैठकमा बोल्दै उनले सबिन महर्जनलाई गोली किन हानियो, छतबाट किन म्याद सकिएको अश्रुग्यास र गोली प्रहार गरियो भन्ने प्रश्न उठाए। उनले घटनाको छानबिनका लागि न्यायिक आयोग गठन गर्नुपर्ने माग गरेका हुन्।
चैत १५ गते दुर्गा प्रसाईंको नेतृत्वमा भएको राजतन्त्रको समर्थनमा भएको प्रदर्शनमा तीनकुने क्षेत्रमा तोडफोड, आगजनी र लुटपाट भएको थियो, जसमा दुई जनाको मृत्यु भएको थियो। राप्रपाले पनि सो प्रदर्शनमा समर्थन जनाएको थियो।

Post navigation

तीनकुने घटनाको मुख्य योजनाकार पूर्वराजा सर्वदलीय बैठकको निष्कर्ष
कुलमान बर्खास्ती प्रकरण अदालतमा विचाराधीन, संसदमा बहस आवश्यक छैन – प्रधानमन्त्री ओली










 

 

 

 

ताजा खबर

  • जनतामाथि कानुन लादिन्छ, व्यावहारिक पक्ष हेरिँदैन’ १८ चैत्र २०८१, सोमबार १४:४१
  • सम्पत्ति छानबिन समिति गठन गर्ने घोषणा गरेको सरकारले १५ दिनको म्याद गुजार्‍यो १८ चैत्र २०८१, सोमबार १४:४१
  • संसद्को पहिलो बैठकमा प्रचण्डले सम्बोधन नगर्ने १८ चैत्र २०८१, सोमबार १४:४१
  • काठमाडौंको नयाँ बानेश्वर चोकमा देउडा साँस्कृतिक कार्यक्रम हुदै १८ चैत्र २०८१, सोमबार १४:४१
  • बिप्लव नेकपा (माओवाद) ले गर्यो धर दैलो अभियान सुरु १८ चैत्र २०८१, सोमबार १४:४१

 

 

 

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • [email protected]
Copyright © 2026 janabani.com
Developed by: 9849815297