Skip to content
  • १९ जेष्ठ २०८३, मंगलवार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

तीनकुने घटनाको मुख्य योजनाकार पूर्वराजा सर्वदलीय बैठकको निष्कर्ष

१८ चैत्र २०८१, सोमबार १४:२२
जनवाणी संवाददाता

काठमाडौं – गणतन्त्र पक्षधर राजनीतिक दलहरुको सर्वदलीय बैठकले तीनकुने घटनाको मुख्य योजनाकार पूर्वराजा ज्ञानेन्द्र शाह भएको निष्कर्ष निकालेको छ।
बैठकपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै गृहमन्त्री रमेश लेखकले, “यो शासन व्यवस्था निकै लामो संघर्षपछि आएको हो र नेपालको संविधान र संविधानकै मार्फत देश विकास र जनताको सुरक्षामा एकजुट हुने सहमति भएको छ,” बताए। उनले संविधानविरोधी कुनै पनि गतिविधिहरु नसहने निष्कर्ष निकालिएको पनि जानकारी दिए।
बैठकमा नेकपा महासचिव विप्लवसहितका नेताहरूको पनि सहभागिता रहेको थियो।

Post navigation

तीनकुने आगलागीमा एभिन्युज टिभीका पत्रकारको निधन
तीनकुने घटनाको निष्पक्ष छानबिनको माग गर्दै : राजेन्द्र










 

 

 

 

ताजा खबर

  • जनतामाथि कानुन लादिन्छ, व्यावहारिक पक्ष हेरिँदैन’ १८ चैत्र २०८१, सोमबार १४:२२
  • सम्पत्ति छानबिन समिति गठन गर्ने घोषणा गरेको सरकारले १५ दिनको म्याद गुजार्‍यो १८ चैत्र २०८१, सोमबार १४:२२
  • संसद्को पहिलो बैठकमा प्रचण्डले सम्बोधन नगर्ने १८ चैत्र २०८१, सोमबार १४:२२
  • काठमाडौंको नयाँ बानेश्वर चोकमा देउडा साँस्कृतिक कार्यक्रम हुदै १८ चैत्र २०८१, सोमबार १४:२२
  • बिप्लव नेकपा (माओवाद) ले गर्यो धर दैलो अभियान सुरु १८ चैत्र २०८१, सोमबार १४:२२

 

 

 

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • [email protected]
Copyright © 2026 janabani.com
Developed by: 9849815297