Skip to content
  • २८ असार २०८२, शनिबार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

विप्लव निर्वाचनमा सहभागी हुने मतदाता नामावलीमा नाम दर्ता

१५ बैशाख २०८२, सोमबार २०:५०
जनवाणी संवाददाता

काठमाडौं  – नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले काठमाडौं जिल्ला निर्वाचन कार्यालयमा मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराएका छन्। यसअघि नै उनको नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले निर्वाचनमा सहभागी हुने निर्णय गरेको थियो। दल दर्ता प्रक्रियाका लागि महासचिव विप्लवले मतदाता नामावलीमा नाम दर्ता गराएको उनका स्वकीय सचिव अडिग बोगटीले जानकारी दिए। नेकपाले छिट्टै निर्वाचन आयोगमा दल दर्ता गर्ने तयारी गरेको छ।

Post navigation

विप्लवको चेतावनी विचार संश्लेषण नगरे १० वर्षभित्र कम्युनिस्ट आन्दोलन समाप्त
पोखरामा नेकपा गण्डकीको विशाल श्रमिक दिवस सभा

ताजा खबर

  • काठमाडौंका प्रमुख प्रशासकीय अधिकृत परियारलाई २५ हजार धरौटीमा छाड्न आदेश १५ बैशाख २०८२, सोमबार २०:५०
  • संयुक्त बिरोध प्रदर्शन प्यालेस्टाइनमाथी साम्राज्यवादी आक्रमणविरुद्ध हुँदै १५ बैशाख २०८२, सोमबार २०:५०
  • मधेश एक दिन नेपालबाट अलग हुनेछजसपा नेता यादवको आपत्तीजनक अभिव्यक्ति १५ बैशाख २०८२, सोमबार २०:५०
  • नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक बस्दैछ। १५ बैशाख २०८२, सोमबार २०:५०
  • ९ महिनापछि कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै १५ बैशाख २०८२, सोमबार २०:५०

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • janabani.com@gmail.com
Copyright © 2025 janabani.com
Developed by: 9849815297