Skip to content
  • १९ जेष्ठ २०८३, मंगलवार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

विप्लव निर्वाचनमा सहभागी हुने मतदाता नामावलीमा नाम दर्ता

१५ बैशाख २०८२, सोमबार २०:५०
जनवाणी संवाददाता

काठमाडौं  – नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले काठमाडौं जिल्ला निर्वाचन कार्यालयमा मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराएका छन्। यसअघि नै उनको नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले निर्वाचनमा सहभागी हुने निर्णय गरेको थियो। दल दर्ता प्रक्रियाका लागि महासचिव विप्लवले मतदाता नामावलीमा नाम दर्ता गराएको उनका स्वकीय सचिव अडिग बोगटीले जानकारी दिए। नेकपाले छिट्टै निर्वाचन आयोगमा दल दर्ता गर्ने तयारी गरेको छ।

Post navigation

विप्लवको चेतावनी विचार संश्लेषण नगरे १० वर्षभित्र कम्युनिस्ट आन्दोलन समाप्त
पोखरामा नेकपा गण्डकीको विशाल श्रमिक दिवस सभा










 

 

 

 

ताजा खबर

  • जनतामाथि कानुन लादिन्छ, व्यावहारिक पक्ष हेरिँदैन’ १५ बैशाख २०८२, सोमबार २०:५०
  • सम्पत्ति छानबिन समिति गठन गर्ने घोषणा गरेको सरकारले १५ दिनको म्याद गुजार्‍यो १५ बैशाख २०८२, सोमबार २०:५०
  • संसद्को पहिलो बैठकमा प्रचण्डले सम्बोधन नगर्ने १५ बैशाख २०८२, सोमबार २०:५०
  • काठमाडौंको नयाँ बानेश्वर चोकमा देउडा साँस्कृतिक कार्यक्रम हुदै १५ बैशाख २०८२, सोमबार २०:५०
  • बिप्लव नेकपा (माओवाद) ले गर्यो धर दैलो अभियान सुरु १५ बैशाख २०८२, सोमबार २०:५०

 

 

 

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • [email protected]
Copyright © 2026 janabani.com
Developed by: 9849815297