Skip to content
  • ३० बैशाख २०८३, बुधबार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

नेकपा बर्दियाले बुझायो ७ बुँदे ज्ञापनपत्र

१४ जेष्ठ २०८१, सोमबार ०६:२७
जनवाणी संवाददाता

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी बर्दियाले जिल्ला प्रशासन कार्यालय बर्दियामा प्रमुख जिल्ला अधिकारी बेद प्रसाद खरेललाई आज ज्ञापनपत्र बुझाएको छ ।

जिल्ला इन्चार्ज तथा केन्द्रिय सदस्य हिमशिखर सीको नेतृत्वमा पार्टीका नगरपालिका/गाउँपालिका इन्चार्ज र जवस मोर्चाको ११ जना नेतृत्वहरुको उपस्थितिमा ४ बुँदे प्रधानमन्त्रीलाई र जिल्लासँग सम्बन्धित ३ बुँदे गरि ७ बुँदे मागसहित ज्ञापनपत्र बुझाएको हो ।

 इन्चार्ज हिमशिखरले पढेको ज्ञापनपत्रलाई ध्यानपूर्वक सुनेका प्र.जि.अ.ले ज्ञापनपत्रलाई अगाडि बढाउने र जिल्लामा कार्यान्वयन गर्ने प्रतिबद्धतासहित ज्ञापनपत्र बुझेका छन् । उक्त कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी र प्रहरी निरीक्षकको समेत उपस्थिति रहेको थियो।

 

 

 

Post navigation

वर्तमान संकटको समाधान नेपाली विशेषताको समाजवाद : रणदीप सी
इच्छुकको २३औँ स्मृति तथा सांस्कृतिक बलिदान दिवस सम्पन्न  










 

 

 

 

ताजा खबर

  • सम्पत्ति छानबिन समिति गठन गर्ने घोषणा गरेको सरकारले १५ दिनको म्याद गुजार्‍यो १४ जेष्ठ २०८१, सोमबार ०६:२७
  • संसद्को पहिलो बैठकमा प्रचण्डले सम्बोधन नगर्ने १४ जेष्ठ २०८१, सोमबार ०६:२७
  • काठमाडौंको नयाँ बानेश्वर चोकमा देउडा साँस्कृतिक कार्यक्रम हुदै १४ जेष्ठ २०८१, सोमबार ०६:२७
  • बिप्लव नेकपा (माओवाद) ले गर्यो धर दैलो अभियान सुरु १४ जेष्ठ २०८१, सोमबार ०६:२७
  • श्रीमतीसहित घरदैलोमा धनराज शाही, काठमाडौँ–१ मा चुनावी अभियान तीव्र १४ जेष्ठ २०८१, सोमबार ०६:२७

 

 

 

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • janabani.com@gmail.com
Copyright © 2026 janabani.com
Developed by: 9849815297