Skip to content
  • २१ माघ २०८२, बुधबार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

सत्यदेवी उमावि ले वृक्षारोपण गरी मनायो विश्व वातावरण दिवस

२४ जेष्ठ २०८१, बिहीबार १९:४९
जनवाणी संवाददाता

कालिकोट।सत्यदेवी उच्च माध्यमिक  विद्यालयले वृक्षारोपण गरी विश्व वातावरण दिवस मनाएको छ। हरेक वर्ष जुन ५ मा मनाइने विश्व वातावरण दिवस यसवर्ष पनि देश भर विभिन्न कार्यक्रम गरि मनाइएको छ।

यसै सन्दर्भमा कालीकोट जिल्ला तिलागुफा नगरपालिका वडा न, ६ जुबिथा स्थीत सत्यदेबि मावि बालिचौरमा ओखर, देवदार लगाएतका २०० बिरुवा रोपिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि उपमेयर महेन्द्र बहादुर शाहीले वातावरण संरक्षणका लागि वृक्षारोपन गर्नु महत्त्वपूर्ण कार्य भएको बताएका छन्।विद्यालय हातामा नियमित सरसफाई गरी वातावरण सरसफाई गर्न सुझाएका छन्।

कार्यक्रममा विव्यस अध्यक्ष पर्व व शाही, प्र अ धर्मराज शर्मा लगाएत विद्यार्थी र अभिभावक सहभागी भएका थिए भने कार्यक्रमको सन्चालन शिक्षक मान ब सहकारी ले गरेका थिए।

कार्यक्रम उधम सिल नेपाल, पियस नेपाल र तिलगुफा नगर पालिकाको आयोजनामा भएको थियो।

Post navigation

जनता समाजवादीकाअध्यक्ष यादब र नेकपा महासचिव बिप्लव बिचभेटबार्ता
युवा संगठन नेपालले सी जातिको कानुनी मान्यताको मागगर्दै प्रधानमन्त्रीलाई लाख बुझायो दुई लाख हस्ताक्षर










 

 

 

 

ताजा खबर

  • बिप्लव नेकपा (माओवाद) ले गर्यो धर दैलो अभियान सुरु २४ जेष्ठ २०८१, बिहीबार १९:४९
  • श्रीमतीसहित घरदैलोमा धनराज शाही, काठमाडौँ–१ मा चुनावी अभियान तीव्र २४ जेष्ठ २०८१, बिहीबार १९:४९
  • बिप्लबका समाजसेवी युवा नेता शाही काठमाडौं १ बाट उम्मेदवार २४ जेष्ठ २०८१, बिहीबार १९:४९
  • नेकपा (माओवादी)का युवा नेता शाही द्वरा बालबालिका लाई न्यानो कपाडा बितरण २४ जेष्ठ २०८१, बिहीबार १९:४९
  • तिलागुफा छ जुबिथामा सहिद परिवार र वृद्धवृद्धालाई न्यानो कपडा बितरण २४ जेष्ठ २०८१, बिहीबार १९:४९

 

 

 

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • janabani.com@gmail.com
Copyright © 2026 janabani.com
Developed by: 9849815297