Skip to content
  • १ पुष २०८२, मंगलवार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

युवा संगठन नेपालले सी जातिको कानुनी मान्यताको मागगर्दै प्रधानमन्त्रीलाई लाख बुझायो दुई लाख हस्ताक्षर

२४ जेष्ठ २०८१, बिहीबार २१:४४
जनवाणी संवाददाता
 

  २४ जेष्ठ २०८१, बिहीबार 

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपालले सी जातिलाई कानुनी मान्यता दिन माग गर्दै २ लाख हस्ताक्षर बुझाएको छ । बिहीबार युवा संगठन नेपालका अध्यक्ष दिनेश सीको नेतृत्वमा प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डलाई २ लाख हस्ताक्षरसँगै ज्ञापनपत्र बुझाएको हो

जेष्ठ १५ देखि १८ गतेसम्म देशैभर चलेको हस्ताक्षर अभियानबाट संकलित २ लाख भन्दाबढी हस्ताक्षरसहित ज्ञापनपत्र लिएर दिनेश सीको नेतृत्वमा युवाको टोली बालुवाटार पुगेको थियो ।

युवा संगठनले बुझाएको हस्ताक्षर र ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले जातिय व्यवस्था उन्मुलन गरेर सबै जातजाति भाषाभाषीहरुलाई कानुनी मान्यतासहित सी जातिको निर्माण गर्ने विचार आफैमा अग्रगामी कम्युनिस्ट साम्यवादी विचार भएको र  यो अहिलेको परिप्रेक्ष्यमा विल्कुलै नयाँ विचार भएको भन्दै प्रसंसा गरेको संगठनका अध्यक्ष दिनेश सीले बताय ।

Post navigation

सत्यदेवी उमावि ले वृक्षारोपण गरी मनायो विश्व वातावरण दिवस
नेकपा काठमाडौँ महानगर समितिले बौद्धमा गर्यो ६५ सदस्सीय खुद्रा ब्यापार संघर्ष समिति गठन

ताजा खबर

  • सुरक्षा र प्रशासन प्रमुखहरूले जाँचबुझ आयोगमा दिए एकनासको बयान  २४ जेष्ठ २०८१, बिहीबार २१:४४
  • अष्ट्रेलिया गोलीकाण्डमा मृतकको संख्या १५ पुग्यो, ४० जना घाइते २४ जेष्ठ २०८१, बिहीबार २१:४४
  • विदेशी हस्तक्षेप रोक्ने हामीसँग ब्यालेस्टिक मिसाइलवाला तागत छैन : प्रचण्ड २४ जेष्ठ २०८१, बिहीबार २१:४४
  • जेनजी र सरकारबिच सम्झौता : आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा २४ जेष्ठ २०८१, बिहीबार २१:४४
  • चाँदी हालसम्मकै उच्च, सुनको भाउ १ हजार बढ्यो २४ जेष्ठ २०८१, बिहीबार २१:४४

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • janabani.com@gmail.com
Copyright © 2025 janabani.com
Developed by: 9849815297