Skip to content
  • ५ बैशाख २०८३, शनिबार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

यस्ता छन् कार्यसूची प्रतिनिधि सभाको बैठक बस्दै आज

३२ जेष्ठ २०८१, शुक्रबार ०७:५४
जनवाणी संवाददाता

जनवाणी

 काठमाडौं – संघीय संसद्अन्तर्गत् प्रतिनिधि सभाको बैठक शुक्रबार बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा आज पनि विनियोजन विधेयकमाथि छलफल हुनेछ।

सरकारले गत जेठ १५ गते १८ खर्ब ६० अर्बको बजेट प्रस्तुत गरेको थियो।

त्यसअन्तर्गत् शुक्रबार पनि विभिन्न मन्त्रालयको बजेटमाथि सांसदहरूले छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ।

आज वन तथा वातावरण मन्त्रालय, खानेपानी मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सँस्कृति; पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको बजेटमाथि छलफल हुनेछ।

Post navigation

हाम्रो आपत्ति छैन टिकटक लगायत कुनै पनि सामाजिक सञ्जालसँग : मन्त्री शर्मा
वडा अध्यक्ष ,इन्जिनियर र प्रहरिको मिलेमतोमा महोत्तरीको गौशाला नगरकामा गुणस्तरहिन कार्य गरिदै










 

 

 

 

ताजा खबर

  • सम्पत्ति छानबिन समिति गठन गर्ने घोषणा गरेको सरकारले १५ दिनको म्याद गुजार्‍यो ३२ जेष्ठ २०८१, शुक्रबार ०७:५४
  • संसद्को पहिलो बैठकमा प्रचण्डले सम्बोधन नगर्ने ३२ जेष्ठ २०८१, शुक्रबार ०७:५४
  • काठमाडौंको नयाँ बानेश्वर चोकमा देउडा साँस्कृतिक कार्यक्रम हुदै ३२ जेष्ठ २०८१, शुक्रबार ०७:५४
  • बिप्लव नेकपा (माओवाद) ले गर्यो धर दैलो अभियान सुरु ३२ जेष्ठ २०८१, शुक्रबार ०७:५४
  • श्रीमतीसहित घरदैलोमा धनराज शाही, काठमाडौँ–१ मा चुनावी अभियान तीव्र ३२ जेष्ठ २०८१, शुक्रबार ०७:५४

 

 

 

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • janabani.com@gmail.com
Copyright © 2026 janabani.com
Developed by: 9849815297