Skip to content
  • ५ बैशाख २०८३, शनिबार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

नेपालका कम्युनिष्ट पार्टीको पुनर्गठन हुदैछ : सापकोटा

८ असार २०८१, शनिबार १८:४९
जनवाणी संवाददाता
जनवाणी

शनिबार, ०८ असार २०८१

काठमाडौँ –  नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले नेपालका कम्युनिष्ट पार्टीको पुनर्गठन छिटै हुने तयारी  भइरहेको बताएका छन् । 

 काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले मुद्दा मिल्नेहरुसँग खुकुलो प्रकारको मोर्चा बनाइ वृहत वामपन्थी एकीकरण गर्ने तयारीमा रहेको बताए । 

उनले कम्युनिष्ट पार्टीलाई विगतमा बचाउ  नसकिएको उल्लेख गर्दै अहिले बनेको नयाँ समीकरण हुँदै वृहत वामपन्थी एकीकरण र कम्युनिष्ट पार्टीको पुनर्गठनतिर अघि बढिरहेको जिकिर गरे । 

पूर्ब सभामुख  सापकोटाले वामपन्थी एकीकरणले सरकार र देश चल्दैन भन्ने टिप्पणी आइरहेको भन्दै उक्त विचार पूर्ण रुपमा खारेज गर्नुपर्ने बताए  नेपाली जनता कम्युनिस्ट मन पराउने मात्रै नभइ फेरि कम्युनिष्ट पार्टीको एकता चाहेको र एसले नेपालको बामपंथी आदोलनलाई निकै उचाईमा उठाउने बताए । 

 

 

Post navigation

पहिरोले पाँच घन्टा अवरोध भएको नारायणगढ ,मुग्लिन सडक शुचारु
भ्रमणबाट नेपाल कम्युनिस्ट पाटी र चिनियाँ कम्युनिस्ट पाटी बिच नयाँ सहकार्य बन्योः माइला










 

 

 

 

ताजा खबर

  • सम्पत्ति छानबिन समिति गठन गर्ने घोषणा गरेको सरकारले १५ दिनको म्याद गुजार्‍यो ८ असार २०८१, शनिबार १८:४९
  • संसद्को पहिलो बैठकमा प्रचण्डले सम्बोधन नगर्ने ८ असार २०८१, शनिबार १८:४९
  • काठमाडौंको नयाँ बानेश्वर चोकमा देउडा साँस्कृतिक कार्यक्रम हुदै ८ असार २०८१, शनिबार १८:४९
  • बिप्लव नेकपा (माओवाद) ले गर्यो धर दैलो अभियान सुरु ८ असार २०८१, शनिबार १८:४९
  • श्रीमतीसहित घरदैलोमा धनराज शाही, काठमाडौँ–१ मा चुनावी अभियान तीव्र ८ असार २०८१, शनिबार १८:४९

 

 

 

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • janabani.com@gmail.com
Copyright © 2026 janabani.com
Developed by: 9849815297