Skip to content
  • १९ जेष्ठ २०८३, मंगलवार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

नेकपा एमालेको ३०जनाको टोलि बिस्नु रिमालको नेतृत्वमा चिन भ्रमणमा जादै

११ असार २०८१, मंगलवार १०:४८
जनवाणी संवाददाता
जनवाणी

काठमाडौँ – चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) विदेश विभागको निमन्त्रणामा नेकपा एमालेका नेताहरूको जम्बो टोली १० दिने चीन भ्रमणमा आज जाने भएको छ । उपमहासचिव विष्णु रिमाल नेतृत्वको ३० सदस्यीय टोली आज चीन भ्रमणमा जान लागेका हो । एमाले नेता राजन भट्टराईले जानकारी दिए । त्यस क्रममा चिनियाँ कम्युनिस्ट पार्टीको उच्च तहसँग भेटवार्ता हुने एमालेले जनाएको छ टोलीले चीनको बेइजिगसहित विभिन्न प्रान्तको भ्रमण हुने बताएको छ।

भ्रमण टोलिहरु रिमालसहित नेता भानुभक्त ढकाल, विनोद श्रेष्ठ, सुजिता शाक्य, इन्दिरादेवी गौतम, लालबहादुर थापा, नागेन्द्र शाही, जीवन गौतम, सांसदहरू महेश बस्नेत ९इलाम०, सरस्वती सुब्बा, मधेस प्रदेश अध्यक्ष चन्द्रेश्वर मण्डल, श्रीप्रसाद श्रेष्ठ, घनश्याम सुवेदी, पेम्वा लामा, प्रेम दंगाललगायत रहेका छन् ।

Post navigation

नेकपा गण्डकीले गर्‍यो धान रोपाईँँको उद्घाटन
नेकपाका महासचिव विप्लवद्वारा छाडा पशु चौपाया व्यवस्थापन केन्द्रको उद्घाटन










 

 

 

 

ताजा खबर

  • जनतामाथि कानुन लादिन्छ, व्यावहारिक पक्ष हेरिँदैन’ ११ असार २०८१, मंगलवार १०:४८
  • सम्पत्ति छानबिन समिति गठन गर्ने घोषणा गरेको सरकारले १५ दिनको म्याद गुजार्‍यो ११ असार २०८१, मंगलवार १०:४८
  • संसद्को पहिलो बैठकमा प्रचण्डले सम्बोधन नगर्ने ११ असार २०८१, मंगलवार १०:४८
  • काठमाडौंको नयाँ बानेश्वर चोकमा देउडा साँस्कृतिक कार्यक्रम हुदै ११ असार २०८१, मंगलवार १०:४८
  • बिप्लव नेकपा (माओवाद) ले गर्यो धर दैलो अभियान सुरु ११ असार २०८१, मंगलवार १०:४८

 

 

 

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • [email protected]
Copyright © 2026 janabani.com
Developed by: 9849815297