Skip to content
  • ५ बैशाख २०८३, शनिबार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

नेकपाका महासचिव विप्लवद्वारा छाडा पशु चौपाया व्यवस्थापन केन्द्रको उद्घाटन

१३ असार २०८१, बिहीबार ०६:३३
जनवाणी संवाददाता
जनवाणी

 काठमाडौं – नेकपा महासचिव विप्लव सीद्वारा छाडा पशु चौपाया व्यवस्थापन केन्द्रको उद्घाटन । जनश्रम कृषि सहकारीको आयोजनामा सञ्चालित पशु चौपाया व्यवस्थापन केन्द्र  शिवराज नगरपालिका वडा ९ मा सञ्चालन गर्न लागिएको छाडा पशु नियन्त्रण तथा व्यवस्थापन केन्द्रको बुधबार उद्घाटन गरिएको हो ।

शिवराज आसपासमा छाडा ढंगले छाडिएका पशु चौपायाको व्यवस्थापन गर्ने उदेश्यले सो केन्द्रको स्थापना गरिएको आयोजकले बताएको छ ।
उद्घाटन कार्यक्रम पशु चौपायाहरुलाई घासँ दिएर महासचिव विप्लवले उद्घाटन गरेका थिए ।
कार्यक्रममा शिवराज नगरपालिका नगर प्रमुख अजय थापा सहित नेकपाका विभिन्न तहका नेता कार्यकर्ताको बाग्लो उपस्थिति रहेको थियो ।

Post navigation

नेकपा एमालेको ३०जनाको टोलि बिस्नु रिमालको नेतृत्वमा चिन भ्रमणमा जादै
प्रचण्डले गरे ब्रिफिङ हल्लियो गठबन्धन ओलि र देउवा बिचभेट










 

 

 

 

ताजा खबर

  • सम्पत्ति छानबिन समिति गठन गर्ने घोषणा गरेको सरकारले १५ दिनको म्याद गुजार्‍यो १३ असार २०८१, बिहीबार ०६:३३
  • संसद्को पहिलो बैठकमा प्रचण्डले सम्बोधन नगर्ने १३ असार २०८१, बिहीबार ०६:३३
  • काठमाडौंको नयाँ बानेश्वर चोकमा देउडा साँस्कृतिक कार्यक्रम हुदै १३ असार २०८१, बिहीबार ०६:३३
  • बिप्लव नेकपा (माओवाद) ले गर्यो धर दैलो अभियान सुरु १३ असार २०८१, बिहीबार ०६:३३
  • श्रीमतीसहित घरदैलोमा धनराज शाही, काठमाडौँ–१ मा चुनावी अभियान तीव्र १३ असार २०८१, बिहीबार ०६:३३

 

 

 

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • janabani.com@gmail.com
Copyright © 2026 janabani.com
Developed by: 9849815297