Skip to content
  • ७ चैत्र २०८२, शनिबार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

माछा मार्ने क्रममा तिला नदीमा बेपत्ता युवाको शव भेटियो

४ फाल्गुन २०८१, आईतवार २०:५१
जनवाणी संवाददाता

कालीकाेट – तिलागुफा ४ राचुलीमा माछा मार्ने क्रममा तिला नदीमा शनिबार देखि बेपत्ता भएका भोजन बहादुर शाहीको शव आइतबार दिउँसो फेला परेको छ। प्रहरीका अनुसार घटनास्थलबाट १ सय मिटर तल नदीमा डुबेको अवस्थामा शव फेला परेको हो ।

शनिवार बिहान ६ बजे तिला नदीमा बेपत्ता भएका शाहीको खोजी जनपद, सशस्त्र प्रहरी र स्थानीयले गरेका थिए । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक गोविन्दप्रसाद चौधरीले आज बिहानैबाट खोजी सुरु भएको र दिउँसो १ बजे शव भेटिएको बताए ।

२४ वर्षीय शाहीले शुक्रबार बेलुकी माछा मार्न झरेउला (पासो) थापेका थिए । स्थानीय कालिका मावि राचुलीमा कक्षा १२ मा अध्ययनरत शाही शनिबार विहान झरेउला निकाल्न तिला नदीमा पुगेका बेला चिप्लिएर नदीमा खसेका थिए ।

Post navigation

भरतपुर महानगर युवा संगठन नेपालको तेस्रो सम्मेलन सम्पन्न
सम्पत्ति शुद्धीकरण मुद्दा रामबहादुर बमजनविरुद्ध मुद्दा दायर










 

 

 

 

ताजा खबर

  • काठमाडौंको नयाँ बानेश्वर चोकमा देउडा साँस्कृतिक कार्यक्रम हुदै ४ फाल्गुन २०८१, आईतवार २०:५१
  • बिप्लव नेकपा (माओवाद) ले गर्यो धर दैलो अभियान सुरु ४ फाल्गुन २०८१, आईतवार २०:५१
  • श्रीमतीसहित घरदैलोमा धनराज शाही, काठमाडौँ–१ मा चुनावी अभियान तीव्र ४ फाल्गुन २०८१, आईतवार २०:५१
  • बिप्लबका समाजसेवी युवा नेता शाही काठमाडौं १ बाट उम्मेदवार ४ फाल्गुन २०८१, आईतवार २०:५१
  • नेकपा (माओवादी)का युवा नेता शाही द्वरा बालबालिका लाई न्यानो कपाडा बितरण ४ फाल्गुन २०८१, आईतवार २०:५१

 

 

 

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • janabani.com@gmail.com
Copyright © 2026 janabani.com
Developed by: 9849815297