Skip to content
  • १९ जेष्ठ २०८३, मंगलवार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

सम्पत्ति शुद्धीकरण मुद्दा रामबहादुर बमजनविरुद्ध मुद्दा दायर

६ फाल्गुन २०८१, मंगलवार १०:४४
जनवाणी संवाददाता

काठमाडौं – सर्लाही जिल्ला अदालतमा सम्पत्ति शुद्धीकरणको मुद्दा लिटिल बुद्धका नामले चिनिने रामबहादुर बमजनविरुद्ध अदालतमा सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरिएको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक सुमन दाहालका अनुसार बमजनविरुद्ध ८.५ करोड रुपैयाँको बिगो दाबी गरिएको हो।

जिल्ला सरकारी वकिल कार्यालय सर्लाहीका सूचना अधिकारी नारायणप्रसाद घिमिरेका अनुसार सोमबार यस मुद्दा दर्ता पनि गरिएको छ।

यसअघि, बमजनविरुद्ध बाल यौन शोषणको मुद्दा अदालतमा विचाराधीन छ । काठमाडौँस्थित उनको घरमा खानतलासी गर्दा नगद रकम बरामद भएको थियो। उक्त रकमको आधारमा विभागले सम्पत्ति शुद्धीकरणको प्रक्रिया सुरु गरेको हो।

Post navigation

माछा मार्ने क्रममा तिला नदीमा बेपत्ता युवाको शव भेटियो
नेपालमा अमेरिकी एमसिसी परियोजना रोकियो










 

 

 

 

ताजा खबर

  • जनतामाथि कानुन लादिन्छ, व्यावहारिक पक्ष हेरिँदैन’ ६ फाल्गुन २०८१, मंगलवार १०:४४
  • सम्पत्ति छानबिन समिति गठन गर्ने घोषणा गरेको सरकारले १५ दिनको म्याद गुजार्‍यो ६ फाल्गुन २०८१, मंगलवार १०:४४
  • संसद्को पहिलो बैठकमा प्रचण्डले सम्बोधन नगर्ने ६ फाल्गुन २०८१, मंगलवार १०:४४
  • काठमाडौंको नयाँ बानेश्वर चोकमा देउडा साँस्कृतिक कार्यक्रम हुदै ६ फाल्गुन २०८१, मंगलवार १०:४४
  • बिप्लव नेकपा (माओवाद) ले गर्यो धर दैलो अभियान सुरु ६ फाल्गुन २०८१, मंगलवार १०:४४

 

 

 

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • [email protected]
Copyright © 2026 janabani.com
Developed by: 9849815297