Skip to content
  • १९ जेष्ठ २०८३, मंगलवार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य
१३ फाल्गुन २०८१, मंगलवार १३:०२
जनवाणी संवाददाता

चितवन पुगेर माफि मागे नारायणकाजीले

काठमाडौं – नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नेकपा माओवादीले सोमबारदेखि सुरू गरेको जनतासँग माओवादी कार्यक्रमको उद्घाटनका क्रममा भएको घटनाप्रति माफी मागेका छन्।

मंगलबार चितवनमा पत्रकारहरूसँग कुराकानी गर्दै वरिष्ठ उपाध्यक्ष श्रेष्ठले आफूले बोल्न सुरू गर्नै लाग्दा मनोवैज्ञानिक अवरोधजस्तो उत्पन्न भएको बताए।

‘मैले सुरूआतमात्रै के गरेको थिएँ अलिकति मनोवैज्ञानिक अवरोधजस्तो उत्पन्न भयो त्यसले मलाई बिझायो नै। त्यो सत्य हो, त्यसलाई सामान्य घटनाकै रूपमा लिन आग्रह गर्छु,’ श्रेष्ठले भने, ‘मैले प्रस्तुत गरेपछि शुभेच्छुक, शुभचिन्तक र आम सर्वसाधारणले पनि त्यसो नगरेको भए पनि हुन्थ्यो। सहेको भए पनि हुन्थ्यो भन्नुभएको छ। जसलाई त्यस्तो नभएको हुन्थ्यो भन्ने परेको छ जसलाई चित्त दुखेको छ। ती सबैप्रति सकारात्मक धारणा राख्दै क्षमा याचना गर्छु।’

उनले यस्तो कार्यक्रममले माओवादीको जागरण अभियानमा कुनै असर नपर्ने पनि बताए।

Post navigation

नेपालको राजनीतिलाई आफ्नो खुट्टामा उभ्याउन उत्पादनमा जोडिनु पर्छ : विप्लव सी
नेपालका सबै कम्युनिष्टहरुबिच नयाँ आधारमा एकता सम्भव छ : विप्लव










 

 

 

 

ताजा खबर

  • जनतामाथि कानुन लादिन्छ, व्यावहारिक पक्ष हेरिँदैन’ १३ फाल्गुन २०८१, मंगलवार १३:०२
  • सम्पत्ति छानबिन समिति गठन गर्ने घोषणा गरेको सरकारले १५ दिनको म्याद गुजार्‍यो १३ फाल्गुन २०८१, मंगलवार १३:०२
  • संसद्को पहिलो बैठकमा प्रचण्डले सम्बोधन नगर्ने १३ फाल्गुन २०८१, मंगलवार १३:०२
  • काठमाडौंको नयाँ बानेश्वर चोकमा देउडा साँस्कृतिक कार्यक्रम हुदै १३ फाल्गुन २०८१, मंगलवार १३:०२
  • बिप्लव नेकपा (माओवाद) ले गर्यो धर दैलो अभियान सुरु १३ फाल्गुन २०८१, मंगलवार १३:०२

 

 

 

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • [email protected]
Copyright © 2026 janabani.com
Developed by: 9849815297