Skip to content
  • २० फाल्गुन २०८२, बुधबार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

चट्याङसहित वर्षाको सम्भावना कर्णालीम र सुदूरपश्चिमा

१५ फाल्गुन २०८१, बिहीबार १२:००
जनवाणी संवाददाता

काठमाडौं – आज पनि देशका धेरै ठाउँमा मौसम बदली भएको छ । पश्चिमी वायूको आंशिक प्रभावका कारण मौसम बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली भएको छ भने बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ । तराईका थोरै स्थानमा हुस्सु-कुहिरो लागेको छ ।

आज सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा र देशका बाँकी पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको पनि सम्भावना रहेको छ ।

Post navigation

नेपालका सबै कम्युनिष्टहरुबिच नयाँ आधारमा एकता सम्भव छ : विप्लव
बिदेशको मरुभूमीमा कामगरेर होईन नेपालमै भेडापाल्नु पर्छ : विप्लवल










 

 

 

 

ताजा खबर

  • काठमाडौंको नयाँ बानेश्वर चोकमा देउडा साँस्कृतिक कार्यक्रम हुदै १५ फाल्गुन २०८१, बिहीबार १२:००
  • बिप्लव नेकपा (माओवाद) ले गर्यो धर दैलो अभियान सुरु १५ फाल्गुन २०८१, बिहीबार १२:००
  • श्रीमतीसहित घरदैलोमा धनराज शाही, काठमाडौँ–१ मा चुनावी अभियान तीव्र १५ फाल्गुन २०८१, बिहीबार १२:००
  • बिप्लबका समाजसेवी युवा नेता शाही काठमाडौं १ बाट उम्मेदवार १५ फाल्गुन २०८१, बिहीबार १२:००
  • नेकपा (माओवादी)का युवा नेता शाही द्वरा बालबालिका लाई न्यानो कपाडा बितरण १५ फाल्गुन २०८१, बिहीबार १२:००

 

 

 

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • janabani.com@gmail.com
Copyright © 2026 janabani.com
Developed by: 9849815297