Skip to content
  • १४ असार २०८३, आईतवार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

राजाबादिको प्रदर्शन राजतन्त्र पुनर्स्थापनाको माग गर्दै सडकमा

२१ फाल्गुन २०८१, बुधबार २१:०४
जनवाणी संवाददाता

 काठमाडौं – राजाबादिको प्रदर्शन राजतन्त्र पुनर्स्थापनाको माग गर्दै सडकमा
काठमाडौं, फागुन २१ गते। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बुधबार काठमाडौंमा राजतन्त्र पुनर्स्थापनाको माग गर्दै विशाल प्रदर्शन गरेको छ। १९ सयभन्दा बढी सहभागीहरूले ‘राजा आऊ देश बचाऊ’ नारासहित राष्ट्रिय झण्डा बोकेर सडकमा प्रदर्शन गरेका थिए।
प्रदर्शनमा मोटरसाइकल र्‍याली पनि आयोजना गरिएको थियो, जसमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, सांसद विक्रम पाण्डे लगायतका नेता तथा कार्यकर्ताहरूको उल्लेख्य सहभागिता थियो।
प्रदर्शनकारीहरूले राजतन्त्र पुनर्स्थापना गरेर देशको राजनीतिक अस्थिरता अन्त्य गर्नुपर्ने र राष्ट्रियता बलियो बनाउनुपर्ने माग राखेका थिए।

Post navigation

विप्लव र प्रचण्ड तयार भए माओवादी एकता कसैले रोक्न सक्दैन : भरत सी
अमेरिकालाई चीनको कडा चेतावनी: जुनसुकै युद्धका लागि तयार छौँ










 

 

 

 

ताजा खबर

  • जनतामाथि कानुन लादिन्छ, व्यावहारिक पक्ष हेरिँदैन’ २१ फाल्गुन २०८१, बुधबार २१:०४
  • सम्पत्ति छानबिन समिति गठन गर्ने घोषणा गरेको सरकारले १५ दिनको म्याद गुजार्‍यो २१ फाल्गुन २०८१, बुधबार २१:०४
  • संसद्को पहिलो बैठकमा प्रचण्डले सम्बोधन नगर्ने २१ फाल्गुन २०८१, बुधबार २१:०४
  • काठमाडौंको नयाँ बानेश्वर चोकमा देउडा साँस्कृतिक कार्यक्रम हुदै २१ फाल्गुन २०८१, बुधबार २१:०४
  • बिप्लव नेकपा (माओवाद) ले गर्यो धर दैलो अभियान सुरु २१ फाल्गुन २०८१, बुधबार २१:०४

 

 

 

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • [email protected]
Copyright © 2026 janabani.com
Developed by: 9849815297