Skip to content
  • ३० जेष्ठ २०८३, शनिबार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

शिक्षामन्त्री विद्या भट्टराईद्वारा राजीनामा

८ बैशाख २०८२, सोमबार २०:१५
जनवाणी संवाददाता

काठमाडौं – शिक्षामन्त्री विद्या भट्टराईले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर आफ्नो पदबाट राजीनामा दिएकी छन्।
शिक्षकहरूले विभिन्न माग राखी लगातार आन्दोलन गरिरहेको अवस्थामा मन्त्री भट्टराईको यो कदम आएको हो। यस विषयलाई लिएर प्रधानमन्त्री र शिक्षामन्त्रीबीच मतभेद रहेको बताइएको छ।
मन्त्री भट्टराईले प्रधानमन्त्रीलाई राजीनामा बुझाएको कुरा उनको निजी सचिवालयले पुष्टि गरेको छ।

Post navigation

कालिकोटमा ट्र्याक्टर दुर्घटना चालकसहित चारको मृत्यु
विभिन्न वामपन्थी दलका ७७ नेता-कार्यकर्ता नेकपामा प्रवेश










 

 

 

 

ताजा खबर

  • जनतामाथि कानुन लादिन्छ, व्यावहारिक पक्ष हेरिँदैन’ ८ बैशाख २०८२, सोमबार २०:१५
  • सम्पत्ति छानबिन समिति गठन गर्ने घोषणा गरेको सरकारले १५ दिनको म्याद गुजार्‍यो ८ बैशाख २०८२, सोमबार २०:१५
  • संसद्को पहिलो बैठकमा प्रचण्डले सम्बोधन नगर्ने ८ बैशाख २०८२, सोमबार २०:१५
  • काठमाडौंको नयाँ बानेश्वर चोकमा देउडा साँस्कृतिक कार्यक्रम हुदै ८ बैशाख २०८२, सोमबार २०:१५
  • बिप्लव नेकपा (माओवाद) ले गर्यो धर दैलो अभियान सुरु ८ बैशाख २०८२, सोमबार २०:१५

 

 

 

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • [email protected]
Copyright © 2026 janabani.com
Developed by: 9849815297