Skip to content
  • १ माघ २०८२, बिहीबार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

नेकपा केन्द्रीय समितिको बैठक बस्दै

२१ श्रावण २०८२, बुधबार २२:१२
जनवाणी संवाददाता
 

काठमाडौँ – विप्लव सी नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समिति बैठक भदौमा बस्ने भएको छ । नवौं केन्द्रीय समितिको साताैँ पूर्ण बैठक भदौ २२ गतेदेखि केन्द्रीय कार्यालय कपिलवस्तुमा बस्ने भएको हो ।

केन्द्रीय समितिको बैठक अघि भदौ १४ गते स्थायी समिति र १८ गतेदेखि पोलिटब्युरो बैठक बस्ने नेकपा स्थायी समिति सदस्य तथा प्रकाशन तथा सञ्चार विभाग इञ्चार्ज अनिल सीले बताएका छन् । । बैठकमा नेकपा (माके) ले नेकपासँग पार्टी एकता गर्ने निर्णय गरेको सकारात्मक सन्दर्भमा बस्न लागेको बैठकले पार्टी एकता, निर्वाचन, आवधिक योजना लगायत विषयमा निर्णय गर्ने बताइएको छ ।

Post navigation

कालीकोटमा जिप दुर्घटना : ८ जना घाइते
कालीकोटमा हेलिकप्टर नआउँदा उपचारमा समस्या गाडी दुर्घटनामा घाइते ७ मध्ये चारको अवस्था चिन्ताजनक










 

 

 

 

ताजा खबर

  • तिलागुफा छ जुबिथामा सहिद परिवार र वृद्धवृद्धालाई न्यानो कपडा बितरण २१ श्रावण २०८२, बुधबार २२:१२
  • फागुन २१ मा हुने प्रतिनिधि सभाको निर्वाचनमा प्रत्यक्षतर्फको शाही काठमाडौं १ बाट सिफारिस २१ श्रावण २०८२, बुधबार २२:१२
  • अमेरिकाले भेनेजुएलामा गरेको आक्रमणमा ४० जनाको मृत्यु’ २१ श्रावण २०८२, बुधबार २२:१२
  • यथास्थितिमा सीमित रहने सोच र परिवर्तनको चाहनाबिचको सङ्घर्ष अझै जारी छ : प्रचण्ड २१ श्रावण २०८२, बुधबार २२:१२
  • सम्मान र स्वाभिमान नमेटाइकन सबैसँग सहकार्य गर्न तयार छौं : कुलमान २१ श्रावण २०८२, बुधबार २२:१२

 

 

 

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • janabani.com@gmail.com
Copyright © 2026 janabani.com
Developed by: 9849815297